धेरै दिन पछी फुर्सद मा थिएँ आज के लेखौं झैँ लागिरहेको थियो। झट्ट दिमागले आज केहि Useful कुराहरु लेखौं भन्ने सोच्यो। के तपाइँ कैले आफ्नो कुनै पनि , मोबाईल , फेसबुक a/c , E-mail password hack भएर टेन्सन भोग्नु भएको छ??? यदि नभए भोग्नु पनि नपरोस्। मेरो कामना छ। पासवर्ड भनेको चाबी हो चाबी , तपाईको locker को चाबी हरायो त केहि छैन अरुले भेटाएन भने नया चाबी बनाउन सक्नु हुन्छ यदि तेही चाबी कसैले चोर्यो भने के हुन्छ तपाइँ सजिलै अन्दाजा लगाउन सक्नु हुन्छ । तपाई को फेसबुक को पासवर्ड चोरी हुनु भनेको तपाइँ को जिन्दगि को चाबी चोरी हुनु जस्तै हो । त्यहाँ तपाईले आफ्नो सम्पूर्ण जानकारी राख्नु भएको हुन्छ त्यसलाई अरुले दुरू पयोग गर्दियो भने तपाईको दुरुपयोग हो । तेसैले यस्ता पासवर्ड कसैले चोर्न (Hack ) नसक्ने नसक्ने गरेर राख्नु पर्दछ । कुनै पनि Facebook होस् या G-mail होस् Yahoo होस् या Blog यस्ता Online सेवा सुबिधा का पास्वोर्ड Guess गरेर मात्रै छोरि हुने हैन कसैले Software को प्रयोग गरेर पनि छोरि रहेका हुन्छन ।
Normal पासवर्ड राख्नु भयो भने यस्ता Software ले सजिलै तपाई को पासवर्ड बताईदिन्छ ।
जस्तै -
Alphabet मात्रै
Number मात्रै
अनि आफ्नो फोन नम्बर , साथि हरुले Guess गरेर नि मिलाउछ्न ।
तेसैले जहिले पनि पासवर्ड राख्दा तेस्ता हैन यस्ता पासवर्ड राख्ने गर्नुहोस ।
@#189Aghj
*458#NlpS
यस्तै माथि देखाए जस्तै मिलाएर नम्बर, अक्षर हरु सानो ठुलो मिलाएर राख्नु भो भने software प्रयोग गरे पनि पत्ता लगाउन गारो पर्छ ।

यो पनि पढ्ने पो हो कि??
Happy Bloging !! :)
Please like our facebook page and keep Visiting Our Blog .
Thank you Effective Information ....
ReplyDeleteराम्रो अार्टिकल
ReplyDelete