नया बजेटको भाषण पछी हाम्रा देश का VIP हरु र सरकारी कर्माचारीहरुको मासिक तलब बढ्छ भनेर त सबै लाई थाहै हुन पर्छ ।
कर्मचारीको तलब १८ प्रतिशतले बढ्यो तर श्रमिकहरुको ज्याला एक पैसाले नि बढेन।
लौ हेर्नुस क-कसको तलब कति कति भएछ त???
कर्मचारीको तलब १८ प्रतिशतले बढ्यो तर श्रमिकहरुको ज्याला एक पैसाले नि बढेन।
अनि गत एक महिनामा खाद्यबस्तुको मूल्य १५ प्रतिशत र फलफूलको मूल्य ३५ प्रतिशतसम्म बढेछ।
कर्मचारीलाई त बढेको तलबले बांच्न गार्हो छ, एक पैसा पनि ज्यालादारी नबढ्ने श्रमिकहरुले झन के गर्ने?
लामो समय सचिब भैसकेका अर्थमन्त्रीलाई तलब बढाउनुको साथमा बजार भाउ नियन्त्रण गर्न कति जरुरी छ भन्ने थाहा हुनु पर्ने हो। तर त्यसो भएको देखिएन।
अनि विचरा श्रमिकहरुका बारेमा त कसले सोचिदिने?
-Rabindra Mishra
लौ हेर्नुस क-कसको तलब कति कति भएछ त???
पढ्न असजिलो भए फोटो मा क्लिक गरेर ठुलो परेर पढ्नु होला |
Happy Bloging !! :)
Please like our facebook page and keep Visiting Our Blog .
No comments
Post a Comment
Please leave your Comment For this POST.