नेपालि हरुको महान चाड "दशैँ " लगतै उतिकै भब्यरुप ले मनाईने अर्को चाड हो " दिपावली ", को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु । शुभ दिपावली को अवसर मा यहाँहरु को मनोरंजनका लागि केही देउसी भैलो को गितहरु यहाँ उपलान्ब्ध गराउदैछु । आशा छ, यहाँहरु ले यी देउसी भैलो का गितहरु मन पराउनु हुनेछ ।
( Download गर्न लिंक मा Right Click गर्नुहोस र Save link as... गर्नुहोस )