२०७४ साल जेष्ठ २३ गरे मंगलबार शेरबहादुर देउवा हाम्रा देशका नयाँ ४० औं प्रधानमन्त्री चुनिए। उनी प्रधान मन्त्रि बन्ने भनेर १० महिना पहिले नै सबैलाई थाहा थियो, एमाले ले रोक्ने कुरा पनि नआएको हैन आएकै हो, तर सकेनन उनि प्रधानमन्त्रि भएरै छाडे ।
नया कुरै हैन। सबै भन्दा रमाइलो कुरा त संसदमा महान, बरिस्ठ नेता ज्यु हरु ले जुंगामा ताउ लगाएको दृश्य पो थियो। यस्तो ऐतिहासिक दृश्य धेरै ले हेर्न छुट्नुभएको होला यदि छुटाउनु भएको छ भने यो हेर्नुस् । दोहोर्याई तेहेर्याई हेर्न मन लाग्ने छ पक्कै पनि मैले नै हेरे कयौं चोटी त ।

Video and image source : mysansar.com

No comments
Post a Comment
Please leave your Comment For this POST.