Responsive Ad Slot

Latest

latest

Highlights - VIDEO of SAFF Championship 2013: Nepal Vs Bangladesh Match

Saturday, August 31, 2013

/ by Umesh Shrestha
हिजो राति भएको SAAF  Championship खेल मा नेपाल र  बंगला देश भिडेका थिए खेल एकदमै रोमांचक रह्यो । दशरथ रंगशाला दर्शक ले भरिभराउ देखिन्थ्यो । नेपाली खेलाडीले दर्शक हरु को मन भने खिन्न हुन भने दिएनन् । खेल मा 18'मिनेट मै अनिल गुरुङ ले गोल हानेका थिए भने ३१ औं मिनेट मा भरत खवास ले गोल गरि बन्लादेश बिरुद्द २-० अन्तर हात पारे । बंगलादेश का  २ जना खेलाडी ले भने गोल चाही हैन पहेलो कार्ड चाही हात पारे । बंगलादेश का खेलाडी ले थुप्रै मौका पाएता पनि गोल भने गर्न सकेन ।   


हेर्नुहोस खेल Highlights 

Happy Bloging !! :)
Back To HOME


No comments

Post a Comment

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design