फोटो अफ द इयर– आफ्नै पति र सासूद्वारा जलाइएकी बाँकेकी रिहाना शेखको यो फोटो विजय गजमेरले खिचेका हुन्। गजमेरले फोटो स्टोरीको पुरस्कारसमेत जिते।
काठमाडौं– फोटो पत्रकार क्लबले वर्सेनि गर्ने फोटो प्रतियोगितामा यस वर्ष फोटो अफ द इयरको अवार्ड नागरिककर्मी विजय गजमेरले जितेका छन्।









.png)
please refresh this page .
