Responsive Ad Slot

Latest

latest

Download video and MP3 From Youtube

Saturday, December 8, 2012

/ by Umesh shrestha
Youtube मा  आफुलाई मनपर्ने गीतहरु छन् हेरियो भिडियो मनपर्यो आफ्नो mobile मा राख्न मन लाग्यो तर कसरि download गर्ने download गर्ने ठाउँ  त youtube ले दिएको छैन कसरि गर्ने त ???  समस्या पो पर्यो त।
केहि छैन धेरै software हरु छन् जसको मार्फत तपाइँ भिडियोहरु Download गर्न सक्नु हुन्छ तर झ्याऊ छन् । Download गर Install गर लिंक कपी पेस्ट गर छैन त झ्याऊ तर अर्को सजिलो उपाय म तपाई हरुलाई दिन गईरहेको छु।

तपाइँ को कम्प्युटर मा सर्ब प्रथम Fire Fox Browser हुन जरुरीछ Fire Fox Download गर्नुहोस। लिंक खोज्न गारो भए यहाँ तल Click गर्नुहोस Auto Download  हुनेछ।
Download


जब तपाई को कम्प्युटर मा Fire Fox Install भईसके पछी Open गर्नुहोस।
सबै भन्दा माथि Fire Fox को मेनु देख्नु हुन्छ। यस्तो


माथि Line मा गएर "Tools " भन्ने ठाउँ मा click गर्नुहोस अनि Add-Ons मा click गरिसके पछि अर्को Tab खुल्ने छ। त्यहाँ दाहिने पट्टि Search all add-ons भन्ने ठाउं मा Type गर्नुहोस "Easy youtube Video Downloader" Search गर्नुहोस। 

More   Install  मा click गर्नुहोस छोटो समय मै Install हुनेछ। 
Install भैसके पछी youtube को site मा जानुहोस youtube का कुनै भिडियो खोल्नुहोस ठ्याक्कै भिडियो को तल यस्तो देखिनेछ।
 Like को side  मा download भन्ने Option देखिन्छ। त्यहाँ click गर्नुहोस तपाइँ लाइ मनलागेको  भिडियोहरु गितहरु भिडियो सहित  MP3 मा पनि  Download गर्न सक्नुहुनेछ। 
Also Watch in Video 




Enjoy With Youtube Video
Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

No comments

Post a Comment

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design