कोरिया को एक बिज्ञान प्रबिधि सम्बन्धि एउटा संस्था KEIST ले एउटा यस्तो कार बनाएको छ । जुन कार तपाई फोल्ड गरेर राख्न सक्नुहुनेछ । पार्किंग को समस्या लाइ बिशेष ध्यान मा राखी यो कार design गरिएको छ ।
स्मार्ट फोन को एपबाट कर्रलाई ११० ईन्च बाट घटाएर ६५ ईन्च मा झरना सकिनेछ । त्यहि एप्प बाट कार लाइ फेरी ठुलो आकार मा पनि ल्याउन सकिन्छ ।
Armadillo-t चार पांग्रे ईलेक्ट्रिक कार हो । यसको वोजन ४५० किलो हुने बताएको छ । यसमा २ सिट हुने र साईड मिररको ठाउं मा क्यामेरा राखिएको छ । अचम्म को कार छैन त ???
भिडियो हेर्नुहोस :-
थप जानकारी को लागि यहाँ जानुहोस ।
No comments
Post a Comment
Please leave your Comment For this POST.