BOSS लाई Facebook मा साथि बनाउन चाहन्नन् कर्मचारी ।
एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको कोहि हाकिमसँग फेसबुकमा साथी बनेर बस्न नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो Boss सँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । यो सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो Boss सँग फेसबुके साथी बन्न नचाहने बताएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment
Please leave your Comment For this POST.