Responsive Ad Slot

Latest

latest

डायमण्‍डशमशेर राणाको सेतो बाघ ( Seto Bagh )

Thursday, September 20, 2012

/ by Umesh shrestha


नेपाली लेख मा अमुल्य छाप छोडेको एक सुप्रसिद्द उपन्यास "सेतो बाघ " जसका लेखक हुन् डायमण्डशमशेर राना । एक समय मा लुकिछिपी पढ्नु पर्ने किताब आज को दिन मा पढ्न हैन तपाई सजिलै सुन्न सक्नु हुनेछ लेख को भाब संगै । जसलाई  श्री खगेन्द्र नेपाली जी ले अडियो पुस्तक को मुर्त रुप दिनु भएको छ 


लेखक: डायमण्‍डशमशेर राणा
वाचन : खगेन्द्र नेपाली
अडियो पुस्तक स्रोत : http://pustakalaya.org/
डायमण्‍डशमशेर राणाको सेतो बाघ

सेतो बाघ पुस्तक ऐतिहाँसिक घटनाक्रम लाइ समेटेर लेखिएको पुस्तक हो । यो पुस्तकको आधिकारीक अनलाईन स्रोत पुस्तकालय डट ओआरजी हो ।
पुस्तकालय डट ओआरजी मा रहेको भिभिन्न ३४ भागहरुमा रहेको यस अडियोहरुलार्ई मर्ज गरेर जम्मा चार भागमा विभाजन रामशरण श्रेष्ठ जी ले गर्नु भएको हो । आशा छ तपाईहरुले पक्कै पनि मनपराईदिनु हुनेछ ।



यो अडियो पुस्तकको स्रोत पेज ।
http://pustakalaya.org/
Audio Book Page at Pustakalaya.Org
Page one : http:// pustakalaya.org/list.php?collection_pid=Pustakalaya:170&pager_row=0
Page Two : http://pustakalaya. org/list.php?collection_pid=Pustakalaya:170&pager_row=1

Episode 1 - Player missing
Download : Click Here to Download 1
Episode 2


Episode 3



Episode 4


Listen all in one


मैले भाग १ मात्रै download  गर्न मिल्ने बनाएको छु किन कि player misssing भएर यद्यपि अन्य भाग डाउनलोड गर्न नमिल्ने गरेर राखेको छु असुविधाको लागि क्षमा चाहन्छु ।
धन्देबाद !!
Liston for more Nepali Novel Visit Nepali Novel And for English Novel in Nepali Visit English Novel in Nepali
Thank you , !! visit again .....                                                   
( Hide )
  1. Thank you for visiting my blog . I will trying upload more books Please keep visiting ....

    ReplyDelete
  2. how can i download part 2,3,4......?

    ReplyDelete
  3. Sorry Sir भाग १ को player missing भएर मात्रै Download link Available गरेको अन्य भाग online सुन्न मात्रै सक्नु हुनेछ | असुविधा को लागि क्षमा प्राथी छौं |
    Mero Concept Team ...

    ReplyDelete
  4. Episode 1 pani download hudaina...

    ReplyDelete

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design