सरकार आजभोली सुन्छु zebra Crossing बाहेक अन्य ठाउँ बाट सडक पार गरिएको पाईएमा रु.२००/- जरिवाना रे रु.२००/- तिर्न नसके २-३ घण्टा थुना मा बस्नु पर्ने अरे | म प्राय जसो पैदल चल्ने गर्छु काठमाडौँ शहर को एक व्यस्त ठाउँ टेकु, जहाँ Zebra crossing टेकु चोक ( National Trading) अगाडी Zebra crossing छ र तेसपछी लगभग १ किलोमिटर को दुरी पछी अर्को Zebra crossing टेकु को प्रहरी चौकी, भोटे बहाल जाने बाटो नेर छ | लौ अब भन्नुस टेकु को शुक्रराज अस्पताल को Opposite side बाट कोहि अस्पताल जानु पर्यो भने
Showing posts with label Road Crossing. Show all posts
Showing posts with label Road Crossing. Show all posts
Subscribe to:
Posts (Atom)