What are cooking in your kitchen vegetable or poison? Do you know how much pesticide is using in your vegetables? Have you ever thought about the pesticides used in crops.What are the short & long effects by them ? Pesticides are the insecticides designed to control herbicides and fungicides on crops and animals.
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts
What are cooking in your kitchen vegetable or poison? (Must Watch)
No commentsTuesday, July 22, 2014
July 22, 2014
What are cooking in your kitchen vegetable or poison? Do you know how much pesticide is using in your vegetables? Have you ever thought about the pesticides used in crops.What are the short & long effects by them ? Pesticides are the insecticides designed to control herbicides and fungicides on crops and animals.चुरोट भन्दा खतरनाक अण्डा ।
No commentsTuesday, August 21, 2012
August 21, 2012
अण्डा धेरै खानेहरु साबधान । अण्डा भित्र पाईने कोलेस्ट्रोल ले चुरोट सेबन भन्दा धेरै असर गर्ने क्यानाडाका अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
कसरि असर पुर्याउछ त???
अण्डाको भित्र पाईने (रानो) पहेँलो भागमा भएको कोलेस्ट्रोल मानिसको शरिरकाहरु भाग मा रगत लिएर जाने नशा लाई त्यतिनै असर पुर्याउने गर्दछ, जति असर चुरोटको धुवाँले गर्ने गर्दछ नसाहरुलाई पुर्याउछ । यसरि असर पुर्याउछ ।
अनुसन्धान
क्यानाडाका अनुसन्धानकर्ताले लण्डन हेल्थ साइन्सेज सेन्टरको यूनिभर्सिटी हस्पिटलका १२३१ जना बिरामीहरूमा यस अध्ययनका लागी जाँच गरेका थिए । यी सबै विरामीहरूको औसत उमेर ६२ बर्ष रहेको थियो । उनीहरूको रक्त धमनिहरूका साथै यसको अल्ट्रा साउण्ड पनि गरिएको थियो । यस जांचमा उनीहरूको जिवनयापनलाइ पनि समावेस गरिएको थियो । धुम्रपान गर्ने बिरामीहरूले प्रत्येक बर्ष खपत गर्ने चुरोटका प्याकेटको संख्यालाइ समेत जोडिएर यो अध्ययन गरिएको थियो । यसका साथै बर्ष भरी उपभोग गर्ने अण्डाको पँहेलो भागको मात्रा पनि मापन गरिएको थियो ।
४० बर्षको उमेर पछि बिरामीहरूको उमेर बढ्दै जानुका साथै बिभिन्न प्रकारका समस्याहरू बढ्दै गए तर चुरोट र अण्डाको पँहेलो भागको उपभोग गर्ने बिरामीहरूमा यो अनुपात निकै ज्यादा पाइएको थियो । यी सबैमा एउटा कुरा भने अचम्म लाग्दो देखियो । चुरोट पिउने मानिसहरूको तुलनामा अण्डा खाने दुइ-तिहाई मानिसहरूमा यो समस्या निकै पाइएको थियो ।
यस आधारमा यो निष्कर्ष निकालियो कि अण्डाको पँहेलो भाग चुरोटको तुलनामा धेरै घातक हुने । ’एग योल्क कन्जम्पशन एण्ड क्यारोटिड प्लक’ नामबाट गरिएको यस अनुसन्धान एथरोस्क्लेरोसिस जर्नलमा समेत प्रकाशित गरिएको छ ।
साबधान ....!!!
Source - Np media
Subscribe to:
Posts (Atom)