Responsive Ad Slot

Showing posts with label Crow Festival. Show all posts
Showing posts with label Crow Festival. Show all posts

काग सम्मेलन नारायणहिटी दरबार ( भिडियो )

No comments

Friday, November 1, 2013

आज काग तिहार संगै नेपालि को महान चाड तिहार सुरु भएको छ | आज काग तिहार काग को पुजा गर्ने दिन सबैले आ-आफ्नो तरिकाले पुरा गरे | तर आज नारायणहिटी दर्बार मा भने एक व्यक्ति ले काग सम्मेलन नै गरेर सबैलाई अचम्म मा पारिदिएको छ | गौतम सापकोटा ले काग को सोर निकालेर काग तिहार को अवसर परेर सबै काग हरुलाई निमंत्रना गरेको थियो |
यो हेरौ भिडियो |





Happy Bloging !! :)
Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design