Responsive Ad Slot

Latest

latest

Unicode Converter

Wednesday, August 29, 2012

/ by Umesh shrestha
तपाई रोमन मा लेख्दै स्पेस बार थिच्दै जानुहोस् नेपाली मा Auto परिवर्तन हुने छ । यदी तपाईं यसै बिच्मा अङ्रेजी मा लेख्न चाहनु हुन्छ भने जुन शब्द लाई अङ्रेजी मा लेख्न चाहनु हुन्छ त्यस माथि left click गर्नुहोस् त्यहा option देखाउने छ । अनि अंग्रेजी मा लेखिएको शब्द Choose गर्नुहोस्।

To toggle between Unicode Nepali and Roman/English mode, please press Ctrl+U. |
पद्दति अङ्रेजी भए नेपालीमा र नेपाली भए अङ्रेजीमा बदल्नको लागि Ctrl र U लाई एकैपल्ट दबाउनु होस् । 
Did you know that you can mix basic conversion with smart conversion? Simply put any text 
you want to perform basic conversion on inside the square [] brackets.
 Example: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु | के तपाईंलाई थाहा छ, तपाईंले चलाख 
र मूलभूत परिवर्तन लाई मिसाउन पनि सक्नुहुन्छ । त्यसका लागि मूलभूत परिवर्तन गर्नु पर्ने 
शब्दहरुलाई ठूलो ब्राकेट [] भित्र राख्नुहोस् । उदाहरण: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु 
... You can also mix English into your Nepali text. Simply put any text you want to keep in
 English inside the curly {} brackets. 


Example: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? |
 तपाईंले नेपाली र अङ्रेजी लाई पनि मिसाउन सक्नुहुन्छ । त्यसका लागि, Ctrl र U लाई 
एकैपल्ट दबाउनु होस् अङ्रेजी राख्नुपर्ने शब्दहरुलाई जुङे ब्राकेट {} भित्र राख्नुहोस् । 
उदाहरण: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? |
 More tips... If a letter gets wrongly evaluated with the next letter, use the slash (/)
 key to separate. Example: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको | 
थप सन्देशहरु... कुनै शब्द त्रुटिपूर्ण रुपमा अर्को शब्दसँग मिसिन पुग्यो भने, छुट्याउनका लागि
 slash (/) अक्षर प्रयोग गर्नुहोस् । 


उदाहरण: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको | To force a हलन्त at the end 
of a word, use the backslash (\) key. Example: bas = बस, bas\ = बस् | शब्दको अन्त्यमा 
हलन्त राख्नको लागि backslash (\) अक्षर प्रयोग गर्नुहोस् । Example: bas = बस, bas\ = बस् |
 Mapping of the phonetically similar letters: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, 
dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha = ष ... उस्तै सुनिने अक्षरहरुको लागि यसरी 
टाईप गर्नुहोस्: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, 
Na = ण, sha = श, Sha = ष ... The case (upper or lower) doesn't matter for the rest of the 
letters. | अरु अक्षरहरुको लागि ठुलोवर्ण वा सानोवर्ण जसरी टाईप गर्नु भए पनि हुन्छ । | 


Mapping of the special-

 letters: ri^ = ्रि (as in प्रि), rr = र्‍ (as in गर्‍यो) , rri = ऋ, rree = ॠ, yna = ञ , chha = छ, ksha = क्ष, 
gyna = ज्ञ,* = अनुस्वर (as in संबिधान), ** = चन्द्रबिन्दु (as in यहाँ), om = ॐ ... अन्य बिशेष 
अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ri^ = ्रि (जस्तो: प्रि), rr = र्‍ (जस्तो: गर्‍यो) , rri = ऋ, rree = ॠ,
 yna = ञ , chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर (जस्तो: संबिधान), ** = चन्द्रबिन्दु (जस्तो: यहाँ), 
om = ॐ ... For a complete map, click here... | पूर्णरुपमा बिस्तृत तालिकाको लागि माथिको
 'मद्दत पाना' लिंकमा क्लिक गर्नुहोस्... ... 

Thank You
Supported By :- Ashesh.comNepali Unicode
You can use this tutorials too foe Nepali writing .

Read Also :- Type anywhrere is Nepali Language 

Read Also  :- Date Converter


Happy Bloging !! :)


Back To HOME



Please like our facebook page and keep Visiting Our Blog .

No comments

Post a Comment

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design